२०८१ बैशाख १७ , सोमवार

कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अमिर प्रताप जं. ब. राणा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी बैंक लिमिटेडको मिति २०८० फागुन ०१ गते बसेको नयाँ सञ्चालक समितिको बैंठकले यस बैंकको अध्यक्षको रुपमा कार्यरत रहनु भएका अमिर प्रताप जं. ब. राणाज्यूलाई बैंकको अध्यक्षमा पुर्न नियुक्त गरेको छ ।

यस मितिदेखि लागू हुनेगरी अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुर्न नियुक्त गर्ने निर्णय गरेको छ ।