२०८१ बैशाख २४ , सोमवार

प्रणय दिवसलाइ सजियो उपत्यकाका मल देखी गिफ्ट सप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ ।

प्रणय दिवस लाइ काठमाडौं , ललितपुरका मल , गिफ्ट सप हरु अहिले सजिएका छन । प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइने चलन छ ।

विशेषगरी युवा पुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाइ प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ।