२०८१ बैशाख २१ , शुक्रवार

बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्सदवरा भ्यालेन्टाइन स्किम लागु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको कम्पनीले जनाए ।वुलिंगगाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको कम्पनीले जनाए, स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध रहेको छ ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज को बिधार्थीदेखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ ।लेभ्लिंगइ स्कुटर को मूल्य १ लाख १५ हजारदेखि सुरु छ स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512 / 9801002987 मा कल गर्न सक्नु हुनेछ । कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।