२०८१ जेठ ६ , आइतवार

चिनियाँ नयाँ वर्षमा आयोजित कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चिनियाँ नयाँ वर्षको अवसरमा आज टुँडिखेलमा आज वसन्त पूर्व मनाइएको छ ।

सो अवसरमा चिनियाँ राजदूत चेन सोङ्ग र उपसभामुख इन्दिरा राणा ले शुभकामना व्यक्त गरेका छन् । सो पर्वमा चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक नृत्य, गीतसंगीत समेत प्रस्तुत गरिएको थियो ।

चिनियाँ नयाँवर्षको अवसरमा नेपालमा आयोजना गरियो यो नै पहिले सांस्कृतिक मेला हो ।