२०८१ बैशाख २१ , शुक्रवार

मोरङ अटोवर्क्सBest South Asia Region Dealers Award 2023 द्वारा सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मोरङ अटोवर्क्सBest South Asia Region Dealers Award 2023 द्वारा सम्मानित हुन सफल भएको छ।फेब्रुअरी ९, २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका माझ मोरङ अटोवर्क्स- जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको थियो।

हाम्रा अध्यक्ष विष्णु कुमार अग्रवाल तथा हाम्रा कार्यकारी निर्देशक तथा प्रमुखकार्यकारी अधिकृत गोपाल कुमार अग्रवालज्यूले जेसीबि यूकेका ग्रुप सीईओग्रेमी म्याकडोनाल्ड तथा जेसीबि ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीका बाहुबलीबाट यस सम्मान ग्रहण गर्नुभएको थियो।

यसप्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा हामी अत्यन्तै गौरवान्वित छौँ।मोरङ अटोवर्क्स – जेसीबिलाई यस स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ।

पुरस्कार प्राप्त गर्दा अग्रवालज्यूले भन्नु भएको थियो, “म जेसीबि टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्नमा सहयोग गर्ने भन्नेकालागि आभारी छु।भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ।”JCBI २०२३ मा ४४३२४ मेसिन बिक्री बजार भाग ५२ प्रतिशत थियो।

Backhoe loader ८२ % MS

MAW २०२३=५४.३० MS
BHL ७७%
एक्सा भेटर २८%