२०८१ बैशाख २० , बिहिवार

एक हप्तामै आउट अफ स्टक भयो“द अन्ब्रेकेबल स्मार्ट फोन”HONOR X9b 5G

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
नेपालका लागि HONOR को आधिकारिक वितरक, सेलट्रोन नेपालले नया लन्च द अन ब्रेकेबल स्मार्टफोन HONOR X9b 5G न्लन्च गरेको पहिलो हप्तामै सम्पूर्ण इकाइहरू बिक्रि गरेसंगै आउट अफ स्टकको उपलब्धि मनाउँदै छ।कम्पनीले यो फोनलाइ यति धेरै रुचाइ दिनुभएकोमा सम्पूर्ण ग्राहकहरुलाइ धन्यबाद दिदै सात दिनभित्र पुनःस्टकमा आउने जानकारी पनि दिएको छ।

अल्ट्रा बाउन्स ड्रपटेस्ट डिस्प्लेको विशेषता रहेको, HONOR X9b 5G ३ दिन लामो ५८०० mAh ब्याट्रीको साथ सुसज्जित रहेको छ।सिमले सरडायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा १०८ एमपी रियर क्यामेरा, Snapdragon 6 Gen 1 र २० (१२+८०0 जीबि RAM र २५६ जीबि स्टोरेज जस्ता विशेषताहरु रहेको छ जसले गर्दा यो ग्राहकहरूका लागि मात्र नभई प्राविधिक उत्साहीहरूका लागि पनि उत्कृष्ट मिड रेञ्ज स्मार्टफोनहरू मध्ये एक भएको छ।

HONOR X9b 5Gको बारेमा थप जानकारीको लागि:
सोसल मिडिया: https://www.facebook.com/HONOR.OFFICAL.NP/
इमेल: marketing@celltron.com.np
सम्पर्क नम्बर :९८०११५००५३