२०८१ जेठ ४ , शुक्रवार

यू–१९ विश्वकप क्रिकेटमा भाग लिएर नेपाली टोली स्वदेश फिर्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटमा भाग लिएर नेपाली टोली घर फर्केको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेका थियो । सुरुका दुई खेलमा भने नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।