२०८१ जेठ २ , बुधवार

लगातार पाचौ दिन पनि बढयो सुन्को भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार १४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार प्रतितोला १४१५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।