२०८३ जेठ १२ , मंगलबार

सामान बरामद

Capture

सुनाखरी न्युज / काठमाडौं ।
मिती २०८०/१०/१५ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-०८ स्थित भारतबाट भन्सार छली ल्याउँदै गरेको

अन्दाजी मुल्य रू. २० हजार बराबरको ८० किलो मकैको बिउँ र गुलरिया नगरपालिका-०१ कट्टी गाउँ नजिकैबाट अन्दाजी मुल्य रू. ६ हजार

बराबरको १ क्विन्टल चिनी गरी जम्मा रू.२६ हजार मुल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको  छ ।