२०८१ बैशाख २१ , शुक्रवार

जिवन बिमा दावी भुक्तानी सम्वन्धमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यस रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि.को सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नं: ५ निवासी राम ब. घर्ति ज्यु को मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भइ सोहि विमितको विमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका

प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जन प्रतिनिधी निम वहादुर वुढा मगर को रोवरमा निज विमित राम ब. घर्तिको श्रीमतीका शी माया घर्ति ज्यु लाई विमा वापत रु १४००००० (चौध लाख)मिती २०८०/१०/१५ गते उहाँँकै घरमा गई दावी भुक्तानी कार्यक्रम सम्पन्न गरियो ।