२०८१ बैशाख २३ , आइतवार

करेन्ट लागेर मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
पुतली बजार नगरपालिका-८ काहुले बस्ने ५० वर्षीया चन्द्र कुमारी सुनारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको

छ । घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।