२०८१ बैशाख २२ , शनिवार

अकलादेवी आमा समुहमा कोपिला

Capture
सुनाखरी न्युज/ पोखरा ।

पोखरा १९ लामाचौर बगैचामा अवस्थित अकलादेवी आमा समुहको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।शनिबार सम्पन्न अधिवेशनबाट कोपिला काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

जसको उपाध्यक्षमा राधिका आचार्य ,सचिबमा हुमा कंडेल , कोषाध्यक्षमा शोभा आचार्य ,सह सचिवमा रन्जना श्रेष्ठ र

सदस्यमा कान्तिदेवी आचार्य , अनिता पौडेल , शान्ति काफ्ले, तारा पोख्रेल ,गंगा काफ्ले र  कल्पना खनाल चयन हुनुभएको हो।