२०८१ जेठ ५ , शनिवार

राष्ट्रपति पौडेलद्वारा माघ २२ गते दिउँसो ४ बजेका लागि  संसद् अधिवेशन आह्वान

Ram Chandra

 

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्ले‌ सिफारिस गरेअनुसार बुधबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।