२०८१ बैशाख १७ , सोमवार

आज पनि सुनको मूल्य स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ।