२०८३ जेठ १३ , बुधवार

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डमा तह तहका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथकि सूचुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीज्युले उद्घाटन गरी शुभारम्भ भएको छ।

एलजी शपि शोरुमहरु आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु जस्तै; LED TV, Washing Machine, Refrigerator, Dishwasher, Air Conditioner, Microwave Oven, Vacuum Cleaner लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध रहेका बताए ।ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका बिद्युतिय सामाग्रीहरु बारे जानकारी पनि लिन सक्नेछन्।यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७:३०बजेसम्म खुल्ला रहने बताएका छन ।

ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोननंहरु ; ०१-५५४६६१२(जावलाखेल), ०१-४१०६५३०(मिनभवन), ०१-४०३४५६२(सितापाइला), ०१–४५६१२३४(चाबहिल), ०१-५३१८११६(कान्तिपथ), ०१-५२००४२६(इमाडोल) र ०२१-५९०२६६(बिराटनगर)मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ता बन्दी, , Exchange offer तथा Loyalty Program को पनि सुविधा प्रदान गर्दै आएको बताउनुभयो ।  दक्ष बिशेषज्ञबाट बिभिन्न LG का सामाग्रीहरुकोLive Demo, Personal Experience Zone र Cooking Class को सेवा प्राप्त गर्न सकिन्छ।यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी,फ्री इन्स्तलेशन(एलजीसर्टिफाईड) र Preventive Maintenance Service(PMS) सेवाहरु पनि प्रदान गर्दै आएको बताउनुभयो ।