२०८१ बैशाख २२ , शनिवार

जसपा मधेस प्रदेशका केन्द्रीय नेताहरुको बैठक जनकपुरमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समिति सदस्यको बैठक बसेको छ ।

शनिबार बसेको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, आसन्न राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा छलफल भयो ।

बैठकमा उक्त प्रदेशअन्तर्गतका करिब ५० जना केन्द्रीय नेताहरु सहभागी रहेका थिए ।

बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा जनकपुरस्थित पार्टीको प्रदेश पार्टी कार्यालयमा बसेको थियो ।