२०८१ जेठ ५ , शनिवार

टुँडिखेलको माघी मेलामा च्यापिएर १६ जना घाइते

maghi-tundikhel-1024×576

सुनाखरी न्युज/ काठमाडौं ।

माघी मेलाको भिडमा च्यापिएर  टुँडिखेलमा १६ जना घाइते भएका छन् ।

माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ ।

 

घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।