२०८१ जेठ ६ , आइतवार

लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित १जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०/०९/२७ गते अन्दाजी २३:०० बजे ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया मधुबन नगरपालिका(०५ गाउँ नं/ १७ स्थित जिल्ला बाँके बैजनाथ गाउँपलिका(०३ स्थायी वतन भई जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं/ ५ गाउँ नं/९ बस्ने बर्ष अन्दाजी २५ को नरेश खप्तरीलाई १ ग्राम १० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।