२०८१ बैशाख २५ , मंगलबार

लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित १जना पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८०र०९र२५ गते अन्दाजी १७स्४५ बजे प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका(०२ फुटाहा स्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा भे ९ प ५३४७ नम्बरको पल्सर ल्क् २०० सि.सी.को मोटरसाइकलमा भारतको बलईगाउँ बजारबाट नेपालतर्फ आउँदै गरेको जिल्ला दाङ तुल्सीपुर उप(महानगरपालिका (०६ स्थायी वतन भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका (०३ मदनचोक बस्ने बर्ष २२ को महेश परियारलाई २ ग्राम ५१० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।