२०८१ बैशाख २२ , शनिवार

ललितपुर सुनचाँदी ब्यबसायी संघको १२ औं स्थापना दिवस आज

Subin Je

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर सुनचाँदी ब्यबसायी संघको १२ औं स्थापना दिवस आज २०८० पुष २५ गते बुधबार विविध कार्यक्रमका साथ मनाइँदैेछ ।

यस अवसरमा संघले आप्ना सम्पुर्ण सदस्य महानुभाब तथा शुभचिन्तक हरूलाई शुभकामना ब्यक्त गरेको छ ।

संघका अध्यक्ष सुविन वज्राचार्यले स्थापना दिवसमा अवसरमा संघले विभिन्न किसिमका कार्यृक्रमको आयोजना गरिएको बताउनुभयो ।

आफ्नो १२ औं स्थापना दिवस मनाइरहेको यस अवसरमा संघले आफ्नै कार्याल्य भवन समेत प्रप्त गरिसकेको छ ।

यस अवसरमा ललितपुर जिल्लामा रहेका सम्पूर्ण बस्तुगत संस्थाका अध्यक्ष एबं ललितपुर उघ्योग बाणिज्य संघका अध्यक्ष बरिस्ठ उपाध्यक्ष महासचिवहरुलाई बोलाई आफ्नो प्रशाशनिक भबन खरिदको जानकारी तथा सहयोगको अपिल समेत गरिएको र बस्तुगत संस्था को तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त भएको उहँले बताउनुभयो ।