२०८१ बैशाख २० , बिहिवार

ज्ञानका पाँच विभिन्न गुणस्तरीय स्वादका मसलाहरू बजारमा

Capture

सुनाखरी न्युज / काठमाडौं ।
ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ ज्ञान मसला “ बजारमा ल्याएको छ ।

ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो,जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्दछ ।
ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, Daraz.com.npतथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।