२०८१ जेठ २ , बुधवार

घट्यो सुनको मुल्य, एक तोला किन्न आज कति खर्च गर्नु पर्छ ?

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा बिहिबार वहुमुल्य धातु सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार यस दिन सुनको मुल्य प्रति तोला १ लाख १९ हजार ५ सय कायम भएको छ ।

यो मुल्य अघिल्लो दिन बुधाबारको तुलनाामा प्रतितोला १ हजार ३ सय कम हो ।

चाँदीको मुल्य पनि प्रति तोला ३० रुपैयाँले घटेर १४ सय २० कायम भएको छ ।