२०८१ बैशाख १५ , शनिवार

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

Nayaparisad

सुनाखरी न्युज/ काठमाडौं ।

न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।

परिषदको  बुधबार बसेकोबैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।

 

न्यायपरिषद बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।