२०८१ बैशाख २१ , शुक्रवार

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटी बीच हितग्राहीका लागि छूट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०८० पौष १८ः प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंगआपm्ना हितग्राहीलाईसेवामा छूट दिनव्यवसायिक समझौतागरेको छ । मिति १८ पौष २०८० गतेबुधबारगरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाटप्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेशश्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिमसिद्धार्थ बिजनेश ग्रुप अन्र्तगतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमासेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहक महानुभावहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०% छुट अफर पाउने भएका छन् ।प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशनतथा परिचय पत्र देखाई देखाउनु पर्नेछ। कम्पनीले हितग्राही(डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट रहेको छ तथा २ कैफगरि २० स्थानबाटसेवा दिदै आएको छजसमासिद्धार्थ बुटिक होटल बौद्ध,सिद्धार्थ कटेज रेष्टुरेन्टतीनकुने,क् कैफे सुविधानगर, तीनकुने,सिद्धार्थ कटेज रेष्टुरेन्ट धोबीघाट,सिद्धार्थ फुडल्यान्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ भिलासा भैरहवा, सिद्धार्थ होटल ग्रीन लुम्बिनी, सिद्धार्थ भिलासा चितवन, रिभर साइड रिसोर्ट चुम्लिङ्गटार, चितवन, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा,सिद्धार्थ नेपालगन्ज,कटेज रेष्टुरेन्ट नेपालगन्ज, क् कैफे नेपालगन्ज, सिद्धार्थ होटलटीकापुर, कैलाली, सिद्धार्थ रिसोर्ट चिसापानी,कैलाली, सिद्धार्थ होटल ग्रान्ड सिटी बिर्तामोड, सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगर, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ होटल वाटर टावर नुवाकोटआदि रहेका छन् भने आउटलेटअझा थपिने क्रम जारी छ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्तसमय समयमा यस्ता व्यवसायिक समझौता गरी यस्ता छूट तथा अफर सुबिधा माफएत ग्राहकलाई थप सन्तुष्टि दिनसमेत अग्रसर रहेको देखिन्छ । रासस