२०८१ जेठ ३ , बिहिवार

सिन्धुपाल्चोकमा आइतबार राति ५ म्याग्निच्युडको भूकम्प

Earthquake

सुनाखरी न्युज/ काठमाडौं ।

सिन्धुपाल्चोकमा आइतबार राति  ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकमप मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।

 

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।