२०८१ जेठ ४ , शुक्रवार

एउटा अद्भूत स्मार्टफोनको अर्थलाई पुनः परिभाषितगर्दै सामसङले ल्यायो ग्यालेक्सी ए२५ ५जि

Capture

सुनाखरी न्युज / काठमाडौं ।
तपाईंको परिभाषामा एउटा अद्भूत स्मार्टफोन भनेको के हो ? के यसमा व्यापक Super AMOLED डिस्प्ले हुन्छ?कीयसमा ५० एमपि OISक्ष्क्क्यामराछ, जसले तपाईंका सबै पलहरुलाई स्पष्ट सँग क्याप्चर गरिदिन्छ ? हुनसक्छ तपाईंले एउटा त्यस्तो शक्तिशाली प्रोसेसर सहितको सुरक्षित उप प्रणाली चाहनु भएको हो जसले तपाईंको निजीएवं संवेदनशील जानकारीहरुको सुरक्षा गरिदेओस् ।

साथै, निसन्देह तपाईंले अत्यन्त छिटो चार्ज हुने क्षमताभएको, र धेरै समय चलिरहने ब्याट्रीको साथ साथैलामो समयको लागि अद्यावधिक Osक्युक्त स्मार्टफोन चाहना राख्नु भएको छ। यदितपाईं तपाईंको लागि अद्भूत फोनको परिभाषा त्यसरी गर्नु हुन्छ भनें स्मार्टफोन प्रविधिमा विश्वमै अग्रणी रहेको सामसङले ग्यालेक्सी ए२५ ५जिको प्रस्तुतिसंगै ती सबै आवश्यकताहरु र अझत्यो भन्दा धेरै पूर्ति गर्ने स्मार्टफोन उपलब्ध गराएको छ ।

यो स्मार्टफोनले Full HD+ रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतह युक्तSuper AMOLED Screen प्रदान गर्दछ । ग्यालेक्सी ए२५ ५जिको अगाडी पट्टि १३ एमपिको सेल्फि क्यामरा जडित छ भनें पछाडी OIS र VDIS(EIS) युक्त ५० एमपिको मुख्य क्यामरा रहेको छ, जसले प्रयोगकर्ताहरुलाई स्थीर, धमिलो रहितफोटो र भिडियोहरु खिच्न सहयोग गर्दछ । यसका साथै यसमा ८ एमपि अल्ट्रा वाइड कयामरा र २ एमपिम्याक्रो क्यामरा पनिअतिरिक्त रहेको छ ।

यस स्मार्टफोनमा Exynos 1280ण्प्रोसेसर जडित छ भनें यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ ५जिसँग सामसङ KnoxVault को साथ छ, जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिंदैन । ग्यालेक्सी ए २५ 5000mAh ब्याट्रीका साथतपाईंले यो स्मार्टफोन दिनभर जति पनि चलाउन सक्नु हुनेछ र यससंगै उपलब्ध असली सामसङ २५ वाटको Type-Cचार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सक्नु हुनेछ ।

यसका अतिरिक्त यसमा एण्ड्रोइड १४ मा आधारित One UI 6.0ण्मा ४ मुख्य एण्ड्रोइड OSअद्यावधिकहरु र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरु प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जिदुई थरीको ८जिबि ¥याम र १२८÷२५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप१ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेंलो गरी ३ रङ्गहरुमा पाइन्छ ।

यी सबै अद्भूत विशेषताहरुले सुसज्जित यो फोनमा अझ धेरै विशेषताहरु छन्, जस्तैSide Mounted Fingerprint sensor,Dolby Atmosवातावरणयुक्त स्टेरियो स्पिकर जसले चारै्रतिर अतुल्य ध्वनिप्रवाह र कलको दौरान अद्भूत आवाज प्रदान गर्दछ । यी सम्पूर्ण अद्भूत विशेषताहरुले भरपूर यो स्मार्टफोन हाल ८÷१२८ जिबिको लागि ने.रु.४०,९९९÷ र ८÷२५६ जिबिको लागि ने.रु.४४,९९९÷ बजार मुल्यकायम गरी एक अद्भूत स्मार्टफोनको परिभाषा दिएको छ ।

यसका अलावा देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स मार्फत् तपाईंले शुन्यप्रति शतब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि यो नयाँफोनलाई आफ्नो बनाउन सक्नु हुनेछ । यो प्रक्रिया झँझट रहित छ र तपाईंले एक घण्टा भित्रमा उक्त स्टोरमा सम्पूर्ण काम सकेर नयाँ ग्यालेकसी ए२५ ५जिको साथमा केही अद्भूत पलहरु सिर्जना गर्न तयार हुनु हुनेछ ।