२०८१ जेठ ४ , शुक्रवार

रोयल इन्फिल्ड मिटिओर ३५० cc को तिन नयाँ मोटरसाइकल सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
रोयल इन्फिल्ड मिटिओर ३५० cc को तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. नक्साल स्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइर रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख श्री अभिषेक सुक्ला द्वाराःMeteor Fireball, Meteor Stellar र Meteor Supernova सार्वजनिक गर्नु भयो।

Meteor मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड,Electronic Fuel Injection (EFI) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्माडुअल डिस्कब्रेक दिएको छ यिी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युलट्यांकक्षमतारहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने छ िइजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० mm व्हीलबेस, ७६५ mm सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी( चौडा टुबलेस टायर्र ९१००र९०– १९’’ – ५७p , पछाडी ( चौडा टुबलेस टायर्र ९१४०र७०– १७’’ – ६६p )जस्ता फिचरहरू पाउन सकिन्छ ।

Meteor Fireball ३५०cc– पहेंलो, रातो, निलो र म्याटहरियो रंगमा उपलब्ध छन्, त्यस्तैःMeteorstellar िबच३५०cc– कालो, निलो र रातो रंगमा उपलब्ध छन्रःभतभयच क्गउभचलयखब३५०अअ– खैरो, निलो र रातो रंगमारोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन्।

कम्पनीले Meteor Fireball ३५०ccको मूल्य पाच लाख पचास हजार रुपैयाँ (५५०,०००), Meteor Stellar िबच ३५०cc– को मूल्य पाच लाख पचपन्न हजार रुपैयाँ (५५५,०००)रःर Meteor Supernova३५०cc–को मूल्य पाच लाख पैसठी हजार(५६५,०००) तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।