२०८१ बैशाख १६ , आइतवार

बालुवाटारमा शीर्ष नेताको बैठक, को को छन् सहभागी ?

kp-prachand-deuba

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै बैठकमा  कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

 

संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।