२०८१ बैशाख ३० , आइतवार

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँवार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एनआई सी एशिया बैंक लिमिटेडको तर्पmबाट मनोनितश्री दिपक ढकाल सञ्चालकमा निर्वाचित हुनुभएको छ । एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभामिति २०८० मंसिर०६गते (तदनुसार २२डिसेम्बर, २०२३) गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।

उक्त सभाले विभिन्न एजेन्डा सहितसंस्थाको आ.व. २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सानहिसाब र नगदप्रवाहविवरण लगायतवार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्तापूँजीको १५% का दरले रु.२६,०९,१६,०००÷– (अक्षरेपी छब्बीस करोड नौ लाख सोह्र हजार मात्र)नगदलाभांश(कर प्रयोजन समेत) वितरण गर्ने प्रस्तावपारित गरेको छ ।

यसका साथै,उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्थाअनुसार सञ्चालन गरिएको निर्वाचनकार्यक्रमबाट संस्थापक एनआई सी एशिया बैंक लिमिटेडको तर्पmबाट मनोनितभई प्रतिनिधित्व गर्नुभएका श्री दिपक ढकालज्यू निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, नवनिर्वाचित सञ्चालकश्री दिपक ढकालज्यूले संस्थाका अध्यक्ष श्री सन्तोष कुमार राठीज्यू समक्षशपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नु भएका छन् । बैंकिङ्ग क्षेत्रमालामो समय देखि कार्यानुभव रहेको श्री दिपक ढकालज्यू एनआई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिमअधिकृतमाकार्यरत हुनुहुन्छरनिजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्यहासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउनअभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।