२०८१ जेठ ४ , शुक्रवार

भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालीबजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादकयशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउबजारमाल्याएको छ ।

नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध छ जसको बजार मुल्यप्रति प्याकको रु. ६० र फेमिलिप्याकको रु. ३०० रहेको छ ।

उपत्यकाभित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ्ग भैरहेको छ। नेपालभरको भाटभटेनीमा आजबाट हुनगइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्नेछ ।