२०८१ बैशाख २९ , शनिवार

शेयरधनीहरुलाई १० प्रतिशत लाभांशवितरण गर्ने प्रश्तावगरिएको सम्बन्धमा गरिमा विकास बैंक लिमिटेडको

Capture

सुनाखरी न्युज / काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडको मिति२०८० पौष ४गतेबुधबार दिउसो ४ः०० बजे बसेको सञ्चालक समितिको २९७औं बैठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हालकायम चुक्ता पू¤जीको ९.५० प्रतिशतबोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल१० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको छ ।

प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।हालविकास बैंकको चुक्ता पू¤जी ५ अर्ब १८ करोड ७६ लाख ८७हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामीवार्षिक साधारण–सभाबाट पारित भएपश्चातरु. ५ अर्ब ६८ करोड ५ लाख १७हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखाकार्यालय र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई सेवाप्रदान गर्दै आईरहेको छ ।