२०८१ बैशाख २९ , शनिवार

कुमारी बैंक लाई “Excellence in Consumer Cards – Credit”अवार्ड

Capture

सुनाखरी न्युज / काठमाडौं ।
यहि मिति २०८० पुष ०३Visa international द्वरा “Leadership ConclaveNepal 2023” सम्मेलनको आयोजना भएको थियो ।सो आयोजिती Leaders’ Conclaveसम्मेलनमाVISA Internationalद्वरा कुमारी बैंक लिमिटेडलाई “Excellence in Consumer Cards – Credit”अवार्डले सुसम्मानित गरिएको छ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामीदिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्तभएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्गइकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिकवित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामीदिनमा पनि अझप्रभावकारी तथा ग्राहकमुखी सेवाविस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।