२०८१ बैशाख ३० , आइतवार

कुमारी बैंकको Festive Offer

Capture

सुनाखरी न्युज / काठमाडौं ।

कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हितथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकमहानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथाअफरहरु प्रदान गर्ने निर्णय गरेको छ ।

आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वषसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्गतथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्ने छ भने सो खातामा न्युनतम रकम रु एक हजार हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ ।

डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामाउत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैंकसदैब तत्पर छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्गइकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझप्रभावकारी तथा ग्राहकमुखी सेवाविस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।