२०८१ जेठ ४ , शुक्रवार

ग्रेटवालमोटर्स (जि.डब्लु.एम) को वीन्टर अफरः दिलक्सरी ड्राईभ रगियर अपफर ग्रेट डिल्स

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि.इम्पेक्स प्रा. लि. ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दिलक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा !
लक्जरी ड्राइभखोज्नेहरूका लागि, जि.डब्लु.एमले दिलक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ। यो अफर मार्फत विद्युतीय सवारी साधन उत्साहीहरूले जि.डब्लु.एमकाप्रिमियम र परिष्कारको अनुभवलिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिकओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजन सहितको पहिले अनुभवन गरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ।

उत्कृष्ट सम्झौताहरूकालागि गियर अप फर ग्रेट डिल्स : ७लाख सम्मका फाइदाहरू!
जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्सअफरको साथग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्जबोनस, फ्रि एक्सेसरिजर निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।
यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजालिन सक्नेछन् ।चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जि.डब्लु.एमसँग प्राथमिकता र जीवनशैलीअनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।
कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो ।लक्जरी ड्राइभ र गियर अपफर ग्रेट डिल्सयस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।

आज नै नजिकको जि.डब्लु.एमका शोरुममा जानुहोस् र विशेष लाभहरूको साथजि.डब्लु.एमका सवारीसाधनहरुसँग ड्राईभ आनन्द लिनुहोस् ।

जि.डब्लु.एमको बारेमाः
जि.डब्लु.एम नेपालले हाभलएच् सिक्स, हाभलजोलायन, ओरा ०३ ईभीपावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचागर्दछ ।

ग्रेट वालमोटर (जि.डब्लु.एम)ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सि डायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीनबाहेकजि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्रीगरिरहेको छ ।भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यीलोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ ।

जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवासुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदानगर्ने र नेपालको इलेक्ट्रिक भेहिकलइको सिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।
थपजानकारीको लागि : www.gwm.com.np