२०८१ बैशाख २९ , शनिवार

युएईबाट नेपालमा सजिलै र कम पठाउन सकिने गरी एनआईसीएशिया बैंक रAl Ansari Exchange बीच रणनीतिकसाझेदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
रोजगारको शिलशिलामा संयुक्त अरबइमिरेट्स (युएई) मार हँदै आउनुभएका नेपाली महानुभावहरुले नेपालमा सजिलै र कम पठाउन सक्ने गरी एनआईसीएशिया बैंकरब् Al Ansari Exchangeबीच उक्त रणनीतिकसाझेदारी सम्पन्न भएको छ।समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्तकम्पनीका २५०भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइलएप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् Al Ansari Exchange बाट यस बैंकका साथैने पालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ।भौतिकरुपमा युएई भर तथा वेबसाइट तथा मोबाइलएपबाट डिजिटल रुपमा दरिलो उपस्थितिरहेको उक्त Al Ansari Exchangeकम्पनीबाट पठाइएको रकम यसबैंकका३६०शाखाकार्यालय, १११विस्तारित काउन्टर, ५५वटा शाखा रहित बैंकिङ्ग इकाई र १६हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।साथै, यसबैंकको मोबाइलबैंकिङ्ग एप(NIC ASIA MoBank) भित्ररहेको Receive Remit भित्र आफुलाई प्राप्त रकम रUnique PINक्ष्ल्विवरण राखे पश्चात्रकमखातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ।

एनआईसीएशियाबैंकमुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो।यसबैंकलेमुलुकभर ३६०शाखाकार्यालयहरू, ६५६एटिएम, १११वटा विस्तारित काउन्टरएवं५५वटा शाखारहित शाखासञ्जाल विस्तार गरेको छ।देशको कुलजनसंख्यामध्ये२०वर्षदेखि५०वर्षउमेर समूह सम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब२५प्रतिशतजनतालाई सेवादिनय सबैं सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकाल देखि हाल सम्ममा प्रत्यक्षरअ प्रत्यक्ष गरीकुलरू। २३अर्ब५८करोडभन्दाबढीराजश्व नेपाल सरकारलाई भुक्तानी गरेको रगत आर्थिक वर्षमारू।३अर्ब६६करोडभन्दाबढी राजश्व नेपालसरकारलाई बुझाउन बैंक सफल भएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीयसंस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीयसंस्थाहरू नपुगेको३४भन्दाबढी स्थानीय निकायहरूमा शाखाविस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।देशको कुलजनसंख्याको८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा सानासहरी क्षेत्रमा बैंकले आफ्ना७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ।