२०८१ जेठ १ , मंगलबार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
बलवा नगरपालिका-६ बलवा चोकमा ज.१ त ८६३० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार भारत सितामढी दोस्तिया बस्ने २७ वर्षीय मनोज माझीको सोमबार दिउँसो मृत्यु भएको छ ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको बलवा स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको खोजी गर्नुको साथै

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।