२०८३ श्रावण २९ , शुक्रवार

निगमले गर्दैआएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
निगमले गर्दैआएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निरन्तरता सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएका समाचार प्रतिनिगमको गम्भीर ध्यानाकर्षण भएको छ।

निगमको स्थापना कालदेखि नै त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमाग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको र उक्तसेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानीगर्दै आइरहेको छ ।ग्राउण्ड ह्याण्डलिङ्ग सेवाक्ष्ब्त्ब् को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रमाणित (ISAGO Certified) भएकोले निगमले सोहीअनुसार उपकरण र दक्षजनशक्ति तयार गरेको छ । त्रि. अ. वि. को अलवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ग्राउण्ड ह्याण्डलिङ्ग गर्न अनुमतिपाएको कारण यस क्षेत्रमा जनशक्तिलगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरतादिइरहेकोअवस्थाछ । यसबाट पनिनिगमले हालअन्तर्राष्ट्रिय वायुसेवाहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न सक्षम रहेको प्रमाणित भएको छ ।

भ्ग् को क्अयउभ या ब्गमष्तसंग सम्वन्धित नै नरहेको विमानस्थल ग्राउण्ड ह्याण्डलिङ्ग सेवाप्रति आक्रमण हुनु अप्रासंगिक एवम् नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको निगमको लगानी र सम्पत्ति माहानी नोक्सानी पुग्ने भएकोेले विषयवस्तुको गम्भिरतालाई ध्यानमा राखिमिति २०८०÷८÷१७ को निगमकार्यकारी समितिको वैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति २०८०÷८÷१९ कोे वैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ्ग गर्नु पर्ने कुरामा एकतावद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरताको लागिलगानीको सुनिश्चितता, त्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षासमेतको लागि नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमले नै निर्वाध रुपमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सञ्चालन गर्नु पर्छ भन्ने सम्बन्धमा सम्बन्धित निकाय तथा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय भएको छ ।

अतःनेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको निरन्तरताको लागि उपकरणहरुमा गरिएको अर्वौ रुपैयां लगानीको सुनिश्चितता, व्यवसायिक दक्षता रत्रि.अ.वि जस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुुरक्षाको सुनिश्चितताको लागि समेत निगमको पक्षमा यथार्थ सुचना सम्पे्रषण गरि ऐकवद्धता जनाइ दिनुहुन सवैमा अनुरोध छ ।