२०८१ जेठ ८ , मंगलबार

ए बि ड्रिम क्रियसनको प्रस्तुतिमा बनेको मूजिक भिडियो अमेरिकाको बिभिन्न ठाउमामा छंयाकन

Capture

सुनाखरी न्युज/ काठमाडौं । ए बि ड्रिम क्रियसनको प्रस्तुतिमा बनेको मूजिक भिडियो अमेरिकाको बिभिन्न ठाउमामा छंयाकनको काम सकिएको छ। मानिस र कुकुर बिचको आत्मियता र प्रेमको बिषयलाई देखाउन खोजेको छ।

वास्तवमा कुकुर निकै राम्रा जनावर हो । जसले आफ्नो र पराइ मान्छे मज्जाले चिन्छ। आफ्नो र पराई छुट्याउन सक्ने ज्ञान भएको कुकुर पनि हामी जस्तै हो भन्ने संदेश दिन खोजेको छ। कुनै अप्रिय घटना हुन लाग्यो भने भुकेर संकेत दिने कुरा त यहाहरूलाई थाहा नै छ। अनजान मान्छे देख्यो भने भुकेर सूचना दिन्छ। हो यनै वफादार कुकुरको प्रेमले भरिएको भिडियो चाडै यहाहरू माझ आउदै छ। गायक स्वरूप राज आचार्यको स्वर र संगित रहेको छ भने रमेश दियालीको शब्दमा बिशाल गुरूगं र टिमले भिडियो निर्माण गरेका हुन। लेख्न छुटेको कथा जस्तै गीतको भिडियोलाई बिशाल गुरूगं लक्ष्मण दियालीले निर्देशन गरेका छन भने अशोक भुजेलको छाँयाकंनमा रमेश दियाली , ऐष्टर, जेकी, बिशाल गुरूगं र रोहिस सेड जेरले अभिनय गरेका छन।

ए बि ड्रिम क्रियसनको अफिसियल च्यानल बाट रिलिज हुने भिडियोले दर्शकहरूको मन जित्ने छ भन्नै आशा राखेका छौ। अमेरिकाको हेरिसवर्गमा एउटा बिशाल कार्यक्रम गरेर यस भिडियोलाई बिमोचन गरिएको थियो। उक्त कार्यक्रममा ईन्डियन आईडल अमित पलले आधा दर्जन गीत गाएर भिडियो बिमोचन गरिएको थियो। बाटोको कुकुरलाई तपाईं हामीले आहारा दिएनौँ भने ऊ कसरी बाँच्छ ? उनीहरू न चराचुरुंगी जसरी उडेर टाढा टाढा पुगेर आहार खोज्न सक्छन् । मान्छेले बरु झ्याल लगाउँदैनन् तर ढोका लगाउँछन् । कुकुरलाई हामीले कुकुर भनेर दुर्व्यबहार गरिहँदा हामी आफू मान्छेचाहिँ कत्तिको मानवीय व्यवहार गरिरहेका छौं त ? यस भिडियोमा देखाउन खोजेको पनि यनै कुराहरू छन। मानिस र कुकुर तपाईहरूको पनि मिल्ने साथी बन्ने छ भन्ने संदेश बोकेको यस भिडियोलाई यहाहरूले साथ र माया गरिदिनु हुन्छ भन्ने आशा गरेका छौ।