सुनाखरी न्युज/ काठमाडौं । एनसेलबाट मलेसियाको आजियाटा बर्हार्डले बाहिरिने निर्णय गरेको छ ।
एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।