२०८१ बैशाख १७ , सोमवार

सुनको मुल्य अहिलेसम्मकै उच्च, अव १ तोला सुन किन्न ११९३०० रुपैयाँ खर्चनु पर्ने

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्य हालस्म्मकै बढी भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बुधबार प्रति तोला सुनको मुल्य १ लाख १९ हजार तीन सय कायम भएको छ ।

यसअघि हिजो मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मुल्य प्रति तोला १ हजार ५ सय २० कायम भएको महासंघले जनाएको छ ।