२०८१ बैशाख २० , बिहिवार

काठमाडौँमा मध्यरातमा भूकम्पको धक्का महसुस

earthquake

सुनाखरी न्युज / काठमाडौं ।

काठमाडौँमा मध्य रातमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ।