२०८१ जेठ ४ , शुक्रवार

ग्यालेक्सी एस२३ एफइका साथपु¥याउनुहोस् आफूलाई उच्चस्तरमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँमोडल ग्यालेक्सी एस२३ एफइलाई स्वागत गरेको छ ।

युवा पुस्ताकाग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभवप्रदानगर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफइ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ र गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुतगर्दछ । आजको मितिसम्मको सबैभन्दाभव्यएफइ संस्करणको रुपमाग्यालेक्सी एस२३ एफइमाप्रतिष्ठित र दिगो डिजाइनहरु, एड्भान्स्डकार्यसम्पादन, अत्याधुनिकक्यामराका साथै त्यसभन्दाअझ धेरै विशेषताहरु समेटिएका छन् । नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरुमा उपलब्धहुने यो ग्यालेक्सी एस२३ एफइ मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट गर्न सकिनेछ ।

जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस२३ एफइयसमाभएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथएस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एफइले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बितगर्दछ । उत्कृष्ट दृश्यावलोकनको अनुभवदिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफइमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथचम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफइमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालितरुपमाउज्यालो प्रकाशको अवस्थाहरु पत्तालगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

क्यामराअपग्रेड

ग्यालेक्सी एस२३ एफइमाप्रो¬¬–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछजुनआजसम्मकै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूमसहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेकपललाई जीवन्त बनाइदिन्छ । ग्यालेक्सी एस२३ एफइमा नाइटोग्राफिविशेषताले तपाईंलाई अँध्यारोमापनिजीवनजस्तै रङ्गहरुमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथप्रयोगकर्ताहरुले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामराप्रयोग गरेरचालु रहेकै समयमास्थिर सट लिन सक्दछन् ।

जब सही रुपर्मोकन्टेन्टसिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस२३ एफइ त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो । प्रो मोडमा अबरोधकगति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ । ग्यालेक्सी एस२३ एफइ क्यामरामाएआइशक्तिप्रदत्तटुलहरु रहेका छन्, जसले चालु रहेकै समयमारचनात्मकबनाउने स्वतन्त्रता र अनुकूलनगर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउनेछ ।

गेमिङ्गकापारखीहरुलाई प्रभावितपार्ने सर्वोत्कृट पावर हाउस

ग्यालेक्सी एस२३ एफइमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागिभव्य ४एनएमचिपसेटको पावर दिइएको छ, जुनभव्यअनुभवहरुकालागि एक ठोस मेरुदण्ड हो । गेमिङ्ग र स्ट्रिमिङ्गको लागिग्यालेक्सी एस२३ एफइको शक्तिशालीप्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ, त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ । यो रेट्रेसिङका साथपनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधिजसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ । धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्मचार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।

मेमोरी विविधता, मोल र उपलब्धता

ग्यालेक्सी एस२३ एफइ प्रभावकारी ८ जिबि ¥याम र २५६ जिबिको स्टोरेजमाउपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमापाइने ग्यालेक्सी एस२३ एफइ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमाउपलब्धहुनेछ । ग्राहकहरुले स्टोरमाआफै उपस्थितभएर यही २० नोभेम्बर, २०२३ देखि अग्रीम अर्डर गर्न सक्नु हुनेछ । यो मोबाइलको मुल्य रु.८५,९९९÷ तोकिएको छ ।

 

आश्चर्यजनकलाभहरु रहेको एस२३ एफइ शुन्यप्रतिशतब्याजदरमापनिउपलब्धहुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक रु.४,३००÷ किस्तातिरेर नयाँग्यालेक्सी एस२३ एफइलाई आफ्नो बनाउन सक्नु हुनेछ । सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमाप्रदान गरेको छ भनें आफ्नो सामसङ फोनको अपग्रेडगर्न इच्छुकहरुका लागि एक्सेञ्ज सुविधापनिप्रदानगरिएको छ ।