२०८१ जेठ ४ , शुक्रवार

युनिलिभर नेपालद्वारा विपद् पीडित समुदायलाई राहत सहयोग

Capture

सुनाखरी न्युज/ काठमाडौं । युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुमजिल्लामागएको भूकम्पमा परी ज्यानगुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गतआत्माप्रतिहार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

भूकम्पगएको भोलिपल्टै प्रभावितजिल्लामापाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतकातत्काल राहत सामग्री पु¥याउँदाहामीले मानवीयतथाभौतिकक्षतिले हुने पीडा महसुस गर्यौ । विगतका अन्य प्राकृतिकप्रकोपहरूमा जस्तै गरी, लचिलो भावनाका साथयुनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्पप्रभावित क्षेत्रमापुनर्निर्माण र पुनर्स्थापनाकार्यलाई साथदिनको लागि“प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष”मा एक करोड रुपैयाँ योगदान गरेको छ ।

उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।