२०८१ बैशाख १७ , सोमवार

जाजरकोट भुकम्पमा परी नलगाडकी उपमेयर सिंहको मृत्यु

thumb

सुनाखरी न्युज/ रुकुम ।

जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार  गएकोको खबर प्राप्तको विवरणहरु आइरहेको छ ।

 

नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।