२०८१ बैशाख १५ , शनिवार

महेन्द्र रेग्मीको “आँसु झारे नौटंकी” गीतले बजार तताउदै

Capture

प्रदिप न्यौपाने/ काठमाडौं। महेन्द्र रेग्मीको “आँसु झारे नौटंकी गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ।

भर्खरै मात्र बजारमा आएको उक्त गीतले समाजको बास्तबिकतालाई झल्काएको देखिन्छ ।रेग्मीका दर्जनौं गीत बजारमा आइसकेका छन ।गीत संगीतलाई निकै माया गर्ने रेग्मीले आँसु झारे नौटंकी गीतमा आवाज दिएका छन भने लय / सब्द पनि उनैको रहेको छ।उक्त गीतमा गायक गायिका महेन्द्र रेग्मी/सुनिता बुढा क्षेत्री
लय/शब्द :- महेन्द्र रेग्मी
डान्स तथा अभिनय:- लोमस शर्मा/ अस्मिता रणपाल
डाईरक्सन:- कुमार के.सी
एरेञ्जर:- यम थापा मगर
रेकर्डीस:- सुरज भुषाल को समूहले सफलताको साथमा बजार ल्यएको देखिन्छ।भरत क्षेत्रीको युटुव च्यानल मार्फत हाल बजारमा आएको गीतले टिकटकमा अत्याधिक श्रोताको मन जितेको देखिन्छ ।उक्त गीत एतिबेला टिकटकमा धेरै बनाई रहेको देखिन्छ ।