२०८१ बैशाख १७ , सोमवार

पुडासैनी  र  अर्याल सचिवमा बढुवा

aryal-pudasaini-sachiv-baduwa_TqzkSavn9a

सुनाखरी न्युज/ काठमाडौं।

सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव विश्वबाबु पुडासैनी र राधिका अर्याल  लाई सचिवमा बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।