२०८१ जेठ ६ , आइतवार

आकर्षक विशेषता सहित भिभो भी२९ई फाइभजी नेपालमा सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं । विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आजभीसिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन मात्र रु ४२,९९९ माउपलब्धहुनेछ भने कार्तिक १६ देखि कार्तिक १९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ्गखुल्लागरिएको छ ।

 

यो शानदार भी२९ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले रु ३९९९ मुल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् ।साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीकालागिउपलब्धहुनेछ । यस स्मार्टफोनको बारेमा कुरा गर्दा भी२९ई फाइभजीभिभोको यस्तो स्मार्टफोन हो जसलेआकर्षक विशेषतामार्फत ग्राहकहरुको अनुभव वृद्धि गर्दछ जसकालागिभिभो सदैव प्रतिबद्ध रहेको छ ।यसकोअत्याधुनिकविशेषताहरुलेगर्दा भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभवप्रदानगर्दछ। भी२९ई फाइभजीमास्मार्ट औरा लाइट पोट्र्रेटको साथै१२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यो स्मार्टफोन टेक्नोलोजिकलपावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनिहो । यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याकलिभरेजिङ फ्लोराइट एजीग्लासमाउपलब्ध छ। स्लिम फ्ल्याट फ्रेम र ६.६७इन्चको स्क्रिन साइजको साथ, हालैलन्चगरिएको भिभो भी२९ई फाइभजीमा६४एमपीओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगलक्यामेरा, स्मार्ट औरा लाइटपोट्र्रेटको साथस्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतकाआकर्षक विशेषताहरुरहेका छन् ।
क्यामेरा क्षमताहरूले भी२९ई फाइभजीलाई थपप्रशंसनीयबनाएको छ ।

यस दूरदर्शी विशेषतालेजीवनका दैनिकपलहरूलाई समेटेर जीवन्तबनाउन सक्षमपार्दछ । यसले सुक्ष्मविवरणहरूलाई पनिमुर्त रुप दिने हुँदा स्मार्टफोन फोटोग्राफीलाई उत्कृष्टताको चरम बिन्दुमा पु¥याउँछ। ५० एमपी अटोफोकशग्रुप सेल्फी सुविधाले ग्रुपफोटोलाई पनिअद्भुतबनाउँछ। यसको एडभान्स अटोफोकस र उच्च–रिजोल्युसन सेन्सरले प्रयोगकर्ताहरूलाई क्रिस्पनेस, स्पष्टता र जीवन्तताद्वारा परिभाषितग्रुप स्न्यापसटहरू खिच्नअनुमति दिन्छ। यो साथीहरू र परिवार सँग कापलहरू लाई जीवन्त बनाउनवा सामाजिक सञ्जालमा दर्शकहरूलाई संलग्न गर्नकालागि एक आदर्श उपकरण हो । रचनात्मक क्षमता भएका तथा महत्वाकांक्षी सामग्री सिर्जनाकर्ताहरूको लागि, भिभो भी२९ई फाइभजीले भ्लग मुभि क्रियटर सुविधाप्रदानगर्दछ। यसबाट, दैनिकभ्लगहरू र भिडियोहरू खिच्न सजिलो हुनेछ, र यसबाट, जो कोहीले पनिआफ्नो रचनात्मक पाटोलाई प्रस्तुत गर्न सक्छन् ।

 

२४०० × १०८० रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ संचालित, भिभो भी२९ई फाइभजीले भिजुअलअनुभवहरूलाई पुनः परिभाषित गर्ने स्पष्ट, जीवन्त रङहरूतथा फ्लुइड एनिमेसनको साथआकर्षक तस्वीरहरु र भिडियोहरू प्रदानगर्दछ। यसको डिस्प्लेले अनुपमतथाइमर्सिभ भिजुअलअनुभवको ग्यारेन्टी दिन्छ। यसमाक्वालकम स्न्यापड्रेगन ६९५प्रोसेसर रहेको छजसलेनिर्बाध र ल्याग–फ्रि सञ्चालन सुनिश्चितगर्दछजुनप्रयोगकर्ताहरूलाई अत्याधुनिकप्रविधिप्रदान गर्ने भिभोको समर्पणको प्रमाणपनिहो । यसमाविशाल ४८०० एमएएच ब्याट्री रहेको छ जुनलामो समयसम्मचार्ज टिक्छ साथै यसमा४४ वाटको फ्ल्यास चार्जपनि रहेको छ । ८जीवीर्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८जीवी एक्सटेन्डेड र्यामकोसाथ यो स्मार्टफोनमा सबै एपहरू, फोटोहरू, भिडियोहरू, र अन्यगतिविधिकालागिपर्याप्त ठाउँ र कार्यसम्पादन सुनिश्चित गर्दछ।

स्मार्टफोनहरूमाउदाहरण सेट गर्दै, भिभो भी२९ई फाइभजीयसको अत्याधुनिक सुविधाहरू, शक्तिशालीप्रदर्शन, र परिष्कृत डिजाइनको साथउत्कृष्ट रहेको छ। स्मार्टफोन टेक्नोलोजीकोप्रतिदिनविकसितभइरहँदा,भिभोले नविनविशेषताहरु प्रदानगर्दैउत्कृष्ट स्मार्टफोन प्रदान गर्नेआफ्नो प्रतिबद्धतालाई निरन्तर रूपमाप्रदर्शन गर्दछ। यो अत्याधुनिक स्मार्टफोनले असाधारण कार्यसम्पादनको साथआकर्षक डिजाइनप्रस्तुतगर्दै, मोबाइलअनुभवलार्ई उचाइमा पु¥याउने मनमोहक सुविधाहरू प्रदानगर्दछ। यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कार्तिक २० ( नोभेम्बर ६)देखि खरिद गर्न सक्नेछन् ।