२०८३ जेठ ८ , शुक्रवार

संसदलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव गुटेरेस (लाइभ)

Screenshot 2023-10-31 161612

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन्।

लाइभ: