२०८३ श्रावण २७ , बुधवार

नेपाली काँग्रेस (वि.पी) का सभापति सुशीलमान शेरचनले दिए कोजाग्रत पुर्णिमा शुभकामना

Capture

सुनाखरी न्युज/ काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाए सँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुँदैछ ।

त्यसै अवसरमा नेपाली काँग्रेस (वि ।पी) का सभापति सुशील मान शेरचनले विजया दशमीको अन्तिम दिन कोजाग्रत पुर्णिमा पर्वको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण आमाबुबा, दाजुभाइ, एवं सम्पुर्ण मित्रहरूमा शुभकामना दिनु भएको छ ।

Open photo