२०८१ जेठ ५ , शनिवार

आज म र मेरै बारेमा, मेरै कलम बाट दुई शब्द पस्कदै छु

Capture

किरण गिरी ।
जन्म स्थान र मताधिकार :-
नागार्जुन नगरपालिका वडा नं.-७ काठमाडौं नेपाल ।
राजनीति र पत्रकारिताका तीन दशक ।
रेडियो नेपाल कार्यक्रम ” घटना र बिचार ” सञ्चालक ।
२०५२ /८/१ देखी २०५५/५/५ सम्म ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार ।
२०६०/२/२० देखि २०६१ / २/३० सम्म ।
राप्रपाको केन्द्रीय प्रबक्ता ।
पत्रकार – स्तम्भकार को रूपमा आजपनी त्यतिकै सक्रिय ।
हाल नेपाली कांग्रेस को केन्द्रीय सदस्य हुदै केन्द्रीय स्तरमा विभिन्न भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा लोकतान्त्रिक अभियन्ता :-
केन्द्रिय प्रतिनिधि – आन्तरिक बिशेष अभियान -२०८०
नेपाली कांग्रेस ।
गत आम निर्वाचनलाई सफल र सम्पन्न पार्न बहन गरिएका केन्द्रीय तहका भुमिका र जिम्मेवारी हरु :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा – २०७९ ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति
नेपाली कांग्रेस ।

सामाजिक दायित्व र जिम्मेवारीहरु :-
१२. बिगत केहि दशक देखी निरन्तर सदस्य – संसदीय मामिला पत्रकार समाज
संघीय संसद
सचिबालय सिंहदरबार काठमाडौं , नेपाल ।
१३ . सहकारी अभियन्ता :-
सञ्चालक सदस्य – स्युचाटार साकोस नागार्जुन -१०
१४. सदस्य – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
१५. केन्द्रीय उपाध्यक्ष – नेपाल दशनामी समाज केन्द्रीय कार्यसमिति काठमाडौं , नेपाल ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार -बिगत -३२ बर्ष देखी आजसम्म निरन्तर समसामयिक राजनीति र संसदीय राजनीतिका सबालमा लेखन र अबधारणा सम्प्रेषण गर्दै बिगत तीन दशक देखी सक्रिय पत्रकारीतामा समेत आज सम्म निरन्तर सक्रिय ।
बिदेश भ्रमण :-
चिन , बंगलादेश ,भारत , पाकिस्तान , भुटान ।
सामाजिक सञ्जालमा सक्रिय अभियन्ता :-
email – freelancerkiran@gmail.com
– girikiran985@gmail.com
mobile – 9851060555 , wath App र viber समेत ।
सामाजिक सञ्जाल –
फेसबुक – kiran giri ,
फेसबुक पेज हरु :-
किरण गिरी – नेपाली कांग्रेस केन्द्रीय सदस्य सचिबालय ।
– समुन्नत नेपाल , सम्मानित नेपाली ।
– पत्रकार किरण गिरी , सचिबालय
काठमाडौं नेपाल ।
टुइटर X -kiran giri
Tik Tok – kiran giri10
लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनीतिक , सैद्धान्तिक , सांगठनिक , बैचारिक गतिविधि र
समसामयिक राजनीति बिषय मा व्यापक प्रसार प्रचार मा निरन्तर सक्रिय राजनीतिक अभियान्ता ।
मेरो दृढता र प्रतिबद्धता :-
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले
” बदलिएको कांग्रेस , बलियो कांग्रेस ”
” देखिने कांग्रेस र सुनिने कांग्रेस ”
समुन्नत नेपाल , सम्मानित नेपाली ।
नेपाली कांग्रेसको सफलता र खुसियाली ।
को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता जय नेपाल ।

किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य तथा केन्द्रिय प्रतिनिधि हुन ।